कोभिड-१९, जलवायु सङ्कटको सन्दर्भमा अन्तर्राष्ट्रिय समुदायले अफ्रिकासँग गरेको व्यवहार बारे संयुक्त राष्ट्रसङ्घको चासो
न्यु योर्क । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले बुधबार अफ्रिकी महादेशसँग कोभिड–१९ को महामारी र जलवायु परिवर्तनका सम्बन्धमा अन्तर्राष्ट्रिय समुदायले गरिरहेको व्यवहार बारे चासो व्यक्त गरेका छन् । महामारी र...