जलवायुजन्य जोखिम न्यूनीकरणका लागि राजदूतस्तरीय अन्तर्राष्ट्रिय सम्मेलन गरिने
काठमाडौँ । वन तथा वातावरण मन्त्रालयको आयोजनामा जलवायुजन्य जोखिम न्यूनीकरणमा हातेमालो गर्दै एकअर्को देशमा भइरहेका ज्ञान र अनुभव आदानप्रदान गर्न पर्वतीय देशका राजदूत र सरोकारवाला संलग्न सम्मेलन हुने भएको छ...