अरुण-४ आयोजना बनाउन प्राधिकरण र भारतको सतलजबीच सम्झौता, नेपालले १५२ मेगावाट नि:शुल्क पाउने
भैरहवा । सङ्खुवासभास्थित अरुण–४ अर्धजलाशययुक्त जलविद्युत् आयोजना संयुक्त रुपमा निर्माण गर्न नेपाल विद्युत् प्राधिकरण र भारतको केन्द्रीय सरकार तथा हिमाञ्चल प्रदेश सरकारको संयुक्त उपक्रम सतलज जलविद्युत् निगमबीच सम्झौता (एमओयू) भएको...