गैरआवासीय नेपालीले गोरखामा साढे चार मेगावाटको जलविद्युत् निर्माण गर्ने
काठमाडौं । गैरआवासीय नेपाली तथा स्थानीय साझेदारको संयुक्त लगानीमा गोरखामा एक जलविद्युत् आयोजना निर्माण हुने भएको छ । विकास हाइड्रोपावर कम्पनीले गोरखाको माछा खोलामा अप्पर माछाखोला जलविद्युत् आयोजना निर्माण गर्न...