समयमै काम नगर्नेको ठेक्का सम्झौता रद्द गर्न ऊर्जा मन्त्री पुनको निर्देशन
काठमाडौँ । ऊर्जा, जलश्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले समयमै काम नगर्नेको ठेक्का सम्झौता रद्द गर्न निर्देशन दिएका छन् । ‘निरन्तर अनुगमन गर्नुस्, साँच्चीकै अप्ठ्यारो छ भने त्यसलाई फुकाउन सहजीकरण गर्नुस्’,...