बंगलादेश लगायतका छिमेकी देशहरुलाई विद्युत बिक्रीको बाटो खुल्योः मन्त्री भुसाल
काठमाडौँ। उर्जा, जलश्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले भारत र बंगलादेश लगायतका छिमेकी देशहरुलाई विद्युत बिक्रीको बाटो खुलेको बताएकी छिन् । न्यूज एजेन्सी नेपालसँगको कुराकानीमा मन्त्री भुसालले भारतसँग विद्युत व्यापार...