इन्जिनियरविरुद्ध करिब पाँच करोडको मुद्दा लिएर विशेष अदालत पुग्यो अख्तियार
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इन्जिनियर विष्णु कुमार श्रेष्ठविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । गैर कानुनी सम्पत्ति आर्जन गरेको आरोपमा सम्बन्धी आरोप पत्र जलश्रोत तथा सिँचाइ विभागमा कार्यरत...