‘मन्त्रालयसँग सहकार्य गर्दा आयोजना प्रभावकारी हुन्छ’
जाजरकोट । स्थानीय तह, प्रदेश सरकार र सङ्घीय खानेपानी तथा व्यवस्थापन आयोजनाबिच सहकार्य गर्न जलस्रोत तथा ऊर्जा विकास मन्त्री गणेशप्रसाद सिंहले आग्रह गरेका छन् । सङ्घीय खानेपानी तथा व्यवस्थापन आयोजनाले...