नेपाल र भारतका ऊर्जामन्त्रीबीच ऊर्जा विकासबारे छलफल
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र भारतका विद्युतमन्त्री मनोहरलाल खट्टरबीच भेटवार्ता भएको छ । ‘इन्डिया इनर्जी विक-२०२५’ मा सहभागी हुन भारत नयाँदिल्ली पुगेका मन्त्री खड्काले बुधबार भारतका...