विद्युत् ऐनभन्दा पश्चगामी भएको भन्दै विद्युत् विधेयक २०८० फिर्ता लिन निजी क्षेत्रको माग
काठमाडौँ । विद्युत् विधेयक २०८० का प्रावधानहरू २०४९ को विद्युत् ऐनभन्दा निकै पश्चगामी भएको सरोकारवालाले बताएका छन् । संसदको पूर्वाधार विकास समितिअन्तर्गत ऊर्जा, जलस्रोत तथा सिँचाइ उपसमितिमा विद्युत् विधेयक २०८०...