खड्का ल्याण्डको विवाद आफूसँग नजोडिएको मन्त्री खड्काको दाबी
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नेपाल स्काउटसँग खड्का ल्याण्ड डेभलपमेन्टको विवाद कानुनी हिसाबले आफूसँग नजोडिएको दाबी गरेका छन् । खड्काको कम्पनी खड्का ल्याण्ड डेभलपमेण्टले स्काउटको लैनचौरस्थित तीन...