ऊर्जामार्फत विपन्न वर्गको जीवनस्तर उकास्न सरकार क्रियाशील छ : ऊर्जा मन्त्री खड्का
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले मुलुकमा ऊर्जा क्षेत्रको विकासमार्फत गरिब तथा विपन्न वर्गको जीवनस्तर उकास्न सरकार लागेको बताएका छन् । नेपाली काँग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटी लगायतले...