महानिर्देशक फेरबदलमा माहिर ऊर्जा मन्त्री : ७ महिनामै हटाइएका सञ्जीव पुनः फर्किए, ४ महिनामै हटाइए निरौला
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले फेरि एक पटक जलस्रोत तथा सिँचाइ विभागको नेतृत्वमा परिवर्तन गरेको छ । मन्त्री दीपक खड्काले यसअघि सात महिनामै हटाइएका सञ्जीव बराललाई पुनः विभागको...