जलस्रोत ऐन मस्यौदा संसदमा पेस गर्ने सरकारको तयारी
काठमाडौँ । सरकारले जलस्रोत ऐनको मस्यौदालाई संसदमा पेस गर्ने तयारी गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री पम्फा भुसालले राष्ट्रिय जलस्रोत नीति–२०७७ लाई कार्यान्वयनका लागि आवश्यक कानुन बनाउन उक्त मस्यौदालाई...