जलाधार क्षेत्रको संरक्षण गर्दै रामप्रसादराई गाउँपालिका
भोजपुर । रामप्रसादराई गाउँपालिकाले जलाधारको संरक्षण सुरु गरेको छ । मानवीय क्रियाकलापका कारण प्राकृतिक रूपमा उम्रिएका मुहान सुक्न नदिन गाउँपालिकाले जलाधार क्षेत्रको संरक्षण थालेको हो । गाउँपालिकाले नेपाल जलवायु अनुकूलन...