अफगानिस्तानको जलालावादमा भागदौडमा परी बाह्र जना महिलाको मृत्यु
एजेन्सी । अफगानिस्तानको जलालावादमा बुधवारअपरान्ह भएको भागदौडमा परेर कम्तीमा पनि बाह्र जना महिलाको ज्यान गएको अधिकारीहरुले जानकारी दिएका छन् । उनीहरुका अनुसार जलालावादमा रहेको पाकिस्तानी कन्सुलेटमा लागेको ठूलो भिडभाडका क्रममा...