जलेश्वरनाथ महादेवको पूजाअर्चना गर्न राष्ट्रपति सोमबार महोत्तरी जाँदै
जलेश्वर । बाह्रैमास जलमुनि बस्ने महोत्तरीको सदरमुकाम जलेश्वरमा अवस्थित बाबा जलेश्वरनाथ महादेवको पूजाअर्चना र दर्शन गर्न राष्ट्रपति विद्यादेवी भण्डारी भोलि (सोमबार) महोत्तरी जाने भएकी छन् । राष्ट्रपति भण्डारी बाबा जलेश्वरनाथको...