मुगल शैलीमा निर्माण गरिएको प्रवेशद्वार
काठमाडौँ । महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका-३ स्थित भारतसँग जोडिएको मुख्य भन्सार नाका भिट्ठामोडमा मुगल शैलीमा निर्माण गरिएको प्रवेशद्वार । भारतबाट जनकपुर पुग्ने अधिकांश तिर्थालु यसै नाकाबाट प्रवेश गर्ने गरेका छन्...