मंगलबार र बुधबार मेघगर्जन चट्याङसहित वर्षा सम्भावना
काठमाडौँ। जल तथा मौसम पूर्वानुमान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले मंगलबार र बुधबार मेघगर्जन चट्यांङसहित वर्षाको सम्भावना रहेको जनाएको छ । महाशाखाले सोमबार साँझ मौसम पूर्वानुमान बुलेटिन जारी गर्दै हाल...