पहाडी भू-भागका केही ठाउँमा आंशिक बदली, सोमबार हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौँ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले सोमबार हल्का वर्षा र हिमपातको सम्भावना रहेको जनाएको छ। आज बिहान देशको पहाडी भू–भागका केही स्थानहरूमा आंशिक बदली रही बाँकी...