‘जबज’ छोड्ने नेकपाको पहिलो नेता केपी ओली हुन् : अध्यक्ष प्रचण्ड
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तत्कालीन एमाले जनताको वहुदलीय जनवाद (जवज) छाड्ने पहिलो नेता नै केपी शर्मा ओली भएको बताएका छन् । ललितपुरको...