शिक्षा, सम्पत्ति, समाजवाद र सार्वजनिक संस्थानबारे यस्तो छ प्रधानमन्त्री ओलीको जवाफ
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्मा सांसदहरूले उठाएका प्रमुख प्रश्नहरूको जवाफ दिँदै शिक्षा, सम्पत्ति, समाजवाद र सार्वजनिक संस्थानबारे सरकारको स्पष्ट नीति सार्वजनिक गरेका छन्। प्रधानमन्त्री ओलीले नेपालको संविधानअनुसार विद्यालय...