स्वतन्त्र सांसद जवाहरलाल कुशवाहा माओवादी प्रवेश
जनकपुरधाम । मधेस प्रदेश सभामा सर्लाही क्षेत्र नं. ३ (क)बाट स्वतन्त्र निर्वाचित जवाहरलाल कुशवाहा नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । उनलाई बुधबार साँझ प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष...