राष्ट्रिय सभा बैठक स्थगित गरिएकोमा काँग्रेस-एमालेसहित चार दलले जनाए आपत्ति
काठमाडौँ । बिहीबारका लागि बोलाइएको राष्ट्रिय सभाको बैठक स्थगित भएकोप्रति चार दलले आपत्ति जनाएका छन् । नेपाली काँग्रेस, एमालेसहित जनता समाजवादी पार्टी (जसपा) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले संयुक्त...