पहिचानको आन्दोलन सम्बोधन गर्ने भनेकाले थापालाई विश्वासको मत : निर्मला लिम्बू
काठमाडौँ। कोशी प्रदेशकी स्वास्थ्यमन्त्री तथा जसपा सांसद प्रदेश सभा सदस्य निर्मला लिम्बूले नामकरण समस्या समाधान गर्न मुख्यमन्त्री उद्धव थापालाई विश्वासको मत दिने बताएकी छन् । जारी बैठकमा उनले प्रदेशलाई द्वन्द्वमा...