प्रतिगमनको पनि नयाँ भेरिएन्ट आउन सक्छ है : डा. बाबुराम भट्टराई
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)का सङ्घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले कोरोनाको भेरियन्ट जस्तै प्रतिगमनको पनि नयाँ भेरिएन्ट आउन सक्ने चेतावनी दिएका छन् । डा. भट्टराईले सामाजिक सञ्जाल ट्विटरमार्फत...