संसद् बैठक बोलाउन सभामुख सापकोटालाई जसपाको आग्रह
काठमाडौँ। जनता समाजवादी पार्टी (जसपा) नेपालका नेताहरुले सभामुख अग्निप्रसाद सापकोटालाई प्रतिनिधिसभा बैठक बोलाउन गर्न आग्रह गरेका छन् । सभामुख सापकोटालाई आज सिंहदबारस्थित उनकै कार्यकक्षमा भेट गर्दै जसपा नेताहरुले यस्तो आग्रह...