गाउँपालिका अध्यक्ष यादवमाथि आक्रमणको प्रयास, तीन जना पक्राउ
काठमाडौँ। पर्साको सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादवमाथि आक्रमणको प्रयास भएको छ । वडा नं २ मा रहेको गाउँपालिका कार्यालयबाट वडा नंं ६ स्थित घर फर्किँदै गर्दा यादवमाथि आक्रमणको प्रयास...