अमेरिकाबाट निष्कासित भएका नेपालीलाई लिएर आएको जहाज काठमाडौँमा अवतरण
काठमाडौँ । अमेरिकामा अवैधानिक रूपमा बसिरहेका नेपालीहरूलाई लिएर अमेरिकी चार्टर जहाज काठमाडौँ आइपुगेको छ । अध्यागमन कानुन उल्लघंन गर्ने केही नेपालीहरूलाई लिएर अमेरिकी चार्टर जहाज बुधबार बिहान १० बजे काठमाडौँ...