नेपाल जाइका अलमनाइ एशोसिएशनको वार्षिकोत्सवमा उपराष्ट्रपतिद्वारा मुख्यसचिव एकनारायण अर्याल सम्मानित
काठमाडौँ । नेपाल जाइका अलमनाइ एशोसिएशन (जान) को ५१औँ वार्षिकोत्सवको अवसरमा आयोजित समारोहमा नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्याललाई उपराष्ट्रपति रामसहाय प्रसाद यादवले सम्मान गरेका छन् । जानले शनिबार आयोजित ५१...