‘संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा सबै एकजुट हुनुपर्छ’ : विष्णु पौडेल
लुम्बिनी । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा सबै एकजुट हुनुपर्ने बताएका छन् । उनले संविधानको विरोधमा अनर्गल प्रचार गर्ने र नेपालीको एकताको अभियानमा खण्डित बनाउनेसँग सचेत...