भूकम्प प्रभावित जिल्लामा तीन अर्ब ९५ करोड ६५ लाख रकम निकासा
काठमाडौँ। जाजरकोट भूकम्पबाट प्रभावित जिल्लाहरूमा हालसम्म ३ अर्ब ९५ करोड ६५ लाख रकम निकासा भएको छ । आइतबार राष्ट्रिय सभामा बोल्दै गृहमन्त्री रमेश लेखकले रुकुम र जाजरकोट जिल्लामा जिल्ला विपद्...