भुकम्प पीडितका लागि कोशी प्रदेश सरकारले एक करोड रुपैयाँ सहयोग
काठमाडौँ । जाजरकोट र रुकुम पश्चिममा गएको भुकम्पबाट प्रभावितका लागि कोशी प्रदेश सरकारले एक करोड रुपैयाँ उपलब्ध गराउने भएको छ। विराटनगरस्थित मुख्यमन्त्री निवासमा आयोजित पत्रकार सम्मेलनका क्रममा मुख्यमन्त्री केदार कार्कीले...