‘विद्यमान जातपात र छुवाछूतले सामाजिक संरचना नै विभेदजन्य छ’ : झलनाथ खनाल
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले समाजमा विद्यमान सबै प्रकारका भेदभावका अन्त्य गरी मुलुकमा जनताको आर्थिक तथा सामाजिक रूपान्तरण कायम गर्नुपर्ने बताएका छन् । संयुक्त...