‘रुढीवादी संस्कार परिवर्तन नभएसम्म जातीय विभेद अन्त्य हुँदैन’ :डोरमणि पौडेल
मकवानपुर । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले ग्रामीण भेगभन्दा शहरमा रहने उपल्लो समुदायका व्यक्तिको रुढीवादी संस्कार, चरित्रलाई नयाँ सोच र चिन्तनलाई राजनीतिक ढङ्गबाट परिवर्तन ल्याउन नसके कानूनले मात्रै समाजमा रहेको...