वडाध्यक्षले जातीय दुर्व्यवहार गरेको महिला सदस्यको आरोप
गण्डकी । पोखरा महानगरपालिका-२४ का वडाध्यक्ष भरतबहादुर अधिकारीलाई दलित महिला सदस्यमाथि जातीय दुर्व्यवहार गरेको आरोप लागेको छ। मङ्गलवार सुरु भएको महानगरपालिकाको १२ औँ नगरसभामा दलित समुदायका जनप्रतिनिधिले वडाध्यक्ष अधिकारीले वडा...