जातीय विभेदकै कारण दलित घरेलु श्रमिक महिला थर लुकाउन बाध्य
काठमाडौँ। जातीय विभेदकै कारण थर ढाँटेर काम गर्न बाध्य भएको घरेलु श्रमिक महिलाले गुनासो गरेका छन् । काठमाडौँमा आयोजित ‘दलित घरेलु श्रमिक महिला सवाल’ विषयक छलफल कार्यक्रममा उनीहरूले यस्तो गुनासो...