बैतडीको प्रसिद्ध त्रिपुरा सुन्दरी मन्दिरमा जात्रा सम्पन्न, एक सय ६० पशुको बलि
काठमाडौँ । बैतडीको प्रसिद्ध त्रिपुरा सुन्दरी भगवती मन्दिरमा आज पशु बलिसहित जात्रा सम्पन्न भएको छ । दशरथचन्द नगरपालिका-८ मा रहेको उक्त मन्दिरमा कात्तिक १४ गतेदेखि पूजापाठ भएर आज राँगा र...