अखिल क्रान्तिकारीबाट स्ववियू निर्वाचन जितेर जानकीले रचिन् दार्चुलामै पहिलो दलित महिला सभापतिको इतिहास
काठमाडौँ । दार्चुलाको मालिकार्जुन गाउँपालिकामा रहेको शंकरपुर क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) निर्वाचनमा अखिल क्रान्तिकारीकी जानकी टमटा निर्वाचित भएकी छन् । उनी सर्वसम्मत चुनिएकी हुन् । जानकी दलित समुदायबाट स्ववियु...