नेपाल-जापान श्रम समझदारी कार्यान्वयनबारे श्रम मन्त्री भण्डारी र जापानी राजदूतबीच भेटवार्ता
काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरत सिंह भण्डारीसँग नेपालका लागि जापानी राजदूत माएदा तोरुले आज शिष्टाचार भेटवार्ता गरेका छन् । सिंहदरवारमा सम्पन्न भेटवार्तामा नेपाल र जापानबीच भएको...