जापान छात्रवृत्तिका लागि अधिकृतभन्दा माथिल्लो तहका कर्मचारीसँग निवेदन माग
काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तालिम छात्रवृत्तिका लागि निवेदन माग गरेको छ । जापान सरकारद्वारा नेपाल सरकारका निजामती कर्मचारीहरूलाई उपलब्ध गराउने तालिमका लागि मन्त्रालयले मन्त्रालय वा अन्तर्गतका...