म्याग्दीको जामुनाखर्क विद्यालयकाे परियोजनामा आधारित शिक्षण विधि
म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–६ अर्थुङ्गेमा रहेको जामुनाखर्क माध्यमिक विद्यालयले परियोजनामा आधारित शिक्षण विधि अपनाएको छ । पाठ्यक्रममा भएका विषयलाई परियोजना कार्यको माध्यमबाट सहज र प्रभावकारी रुपमा विद्यार्थीलाई सिकाउने विधि...