ब्राजिलका राष्ट्रपतिलाई कोरोना सङ्क्रमण, भने -‘डराउनुपर्ने कुनै कारण छैन,जीवन यसरी नै चल्छ’
ब्रासिलिया । ब्राजिलका राष्ट्रपति जायर बोलसोनारो कोरोना भाइरस(कोभिड-१९) बाट सङ्क्रमित भएका छन् । ६५ वर्षीय राष्ट्रपति बोलसोनारोले मङ्गलवार टेलिभिजनमार्फत सम्बोधन गर्दै आफू कोरोना भाइरसबाट सङ्क्रमित भएको बताएका हुन् । उनले...