माओवादी त्यागेर एमाले प्रवेश गर्दै गाउँपालिका अध्यक्ष जालिम मियाँ
काठमाडौँ । नेकपा माओवादीबाट विजयी जगन्नाथपुर गाउँपालिकाका अध्यक्ष जालिम मियाँलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रवेश गराएका छन् । एमाले प्रवेश गर्ने प्रदेश २ मा स्थानीय तहका अध्यक्षको सङ्ख्या...