२७ फाल्गुन २०७८, शुक्रबार
जाल्पा सामुदायिक लघुवित्तको आइपीओ नेप्सेमा सूचीकृत
काठमाडौं । जाल्पा सामुदायिक लघुवित्तको आइपीओ नेप्सेमा सूचीकरण भएको छ । आइतबारबाट यसको सेयर कारोबार खुला हुनेछ । कुल १६ लाख कित्ता सेयर सूचीकरण गरिएको हो । यसले सर्वसाधारणका लागि...