कायस्थको निधनप्रति प्रधानमन्त्रीद्वारा समवेदना प्रकट
काठमाडौँ । विसं २०६२/६३ को जनआन्दोलनका घाइते ‘जिउँदो सहिद’ मुकेश कायस्थको निधनप्रति प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दु:ख व्यक्त गरेका छन् । कायस्थको उपचारका क्रममा गए राति निधन भएको थियो ।...