निजी भ्रमणका लागि भुटानी राजपरिवारको टोली काठमाडौँमा
काठमाडौँ । भुटानी राजपरिवारका सदस्यहरू निजी भ्रमणका लागि काठमाडौँमा आएका छन् । उनीहरूले शनिबार ह्वाइट गुम्बामा पूजाआजा गर्ने कार्यक्रम छ । भुटानका राजा जिग्मे खेसार नाम्ग्याल वाङचुक काठमाडौँ आएर फर्किएको...