कर्मचारी सरुवामा सामान्यको मनपरी: एउटै पालिकामा दुई प्रशासकीय अधिकृत
मन्त्रालयले बारम्बार यस्ता समस्याहरू किन दोहोर्याइरहेको छ ? आफ्नै लापरवाहीका कारण स्थानीय तहमा कुटाकुटको स्थिति सिर्जना गर्नेदेखि जबर्जस्ती खटाइएका कर्मचारीलाई फिर्ता पठाउँदा काम ठप्प भएको जस्ता घटनालाई किन नजरअन्दाज गर्दै...