गण्डकीले अधुरा आयोजना सम्पन्न गर्ने बजेट ल्याउने (पूर्णपाठ)
काठमाडौँ । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेटमा अधुरा आयोजनालाई सम्पन्न गर्न प्राथमिकता दिने भएको छ। गण्डकीका आर्थिक मामिला मन्त्री जीतप्रकाश आलेले शुक्रबार प्रदेश सभामा बजेटको सिद्धान्त र प्राथमिकता...