गठबन्धनको राजनीतिले भ्रष्टाचार बढाएको जितेन्द्र देवको दाबी
काठमाडौँ । नेपाली काँग्रेसका राष्ट्रिय सभा सांसद जितेन्द्रनारायण देवले गठबन्धनले भ्रष्टाचार बढाएको बताएका छन्। सोमबार बसेको राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले गठबन्धनको राजनीति देशका लागि राम्रो नभएको बताए। उनले एउटा...